काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आज (असोज ५ गते) बिक्री खुला गरेको छ । लघुवित्तले संस्थापक समूह तर्फको ५१ हजार ९९० कित्ता विक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश