काठमाडौं । शेयर बजारमा आज पनि राताम्यले निरन्तता पाएको छ । शेयर बजारमा गइरहेको निरन्तर पहिरोले लगानीकर्ता निराश त बनेकैं छन् दशैंको मुखमा पैसा कता बाट जोहो गर्ने भन्ने अन्यौलमा समेत परेका छन् । गत साताको बिहीबार बैंकहरुबीच लामो समयदेखि ब्याजदर निर्धारणमा हुँदै आएको भद्र सहमति भंग भएसँगै शेयर बजार