काठमाडौं । एनसेल नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना सार्वजनिक गरेको छ । सार्वजनिक योजना अन्तर्गत ग्राहकले हरेक दिन १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन् । उक्त योजना भदौ २८ गते मंगलबार देखि संचालनमा आएको छ । यो योजना अन्तर्गत