काठमाडौ । सामाजिक सुरक्षा कोषले भदौ देखि कोषमा आबद्ध भएका योगदानकर्तालाई सापटी सुविधा योजना सञ्चालनमा ल्याएको छ । यो सुविधा अनुसार कोषमा योगदान गरेका श्रमिकले कम्तिमा ९ प्रतिशत ब्याजदरमा २० बर्षसम्मको सापटी पाउँने सक्नेछन् । यदि तपाई कोषमा आबद्ध हुनुहुन्छ भने कोषले दिने कर्जाको बारेमा थाहा पाउनुहोस । घर निर्माणका