१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

बैंकिङ्ग प्रणालीमा थपियो साढे ७ अर्ब निक्षेप, ६ अर्ब ८६ करोड कर्जा प्रवाह

काठमाडौं । एक साताको अवधमिा बैंकिङ्ग प्रणालीमा साढे ७ अर्ब निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघका अनुसार एक सातामा ७ अर्ब ५१ करोड निक्षेप बैंकिङ्ग प्रणालीमा थपिएको हो । बैंकर्स संघका अनुसार भदौ २४ गतेसम्म बैंकिङ प्रणालीमा ४४ खर्ब ४४ अर्ब ९७ करोड रुपैयाँ निक्षेप रहेको छ । भदौ