१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

सामसङ ग्यालेक्सी ए१३ सार्वजनिक

काठमाडौं । सामसङले आफ्नो लामो प्रत्याशित सामसङ ग्यालेक्सी ए१३ सार्वजनिक गरेको छ । यसले सामसङले कायम राखेको उच्च गुणस्तर र अत्याधुनिक प्रविधिको दायरामा अझ पहुँचयोग्य बनाइ ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती सेलफोन घोषित गरिएको हो । क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि स्पेस