१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

आधा दर्जन कम्पनीलाई भेञ्चर क्यापिटल संचालन गर्न बोर्डको अनुमति, को-को परे ?

काठमाडौं । आधा दर्जन कम्पनीले भेञ्चर क्यापिटल संचालन गर्नका लागि अनुमति भएका छन्। नियामक निकाय नेपाल धितोपत्र बोर्डले ६ वटा कम्पनीलाई भेञ्चर क्यापिटल सञ्चालन गर्नका लागि अनुमति दिएको हो । बोर्डका अध्यक्ष रमेशकुमार हमालका अनुसार भदौ १५ गते बुधबार बसेको बोर्ड सञ्चालक समितिको बैंठकले थप ६ कम्पनीलाई भेञ्चर क्यापिटल संचालनका