काठमाडौं । गत आर्थिक बर्ष २०७८÷७९ मा जीवन बीमा कम्पनीहरुले हालसम्म ६७ अर्ब ७० करोड रुपैयाँ पोलिसी लोन वितरण गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार कम्पनीहरुले बीमितहरुले खरिद गरेका पोलिसीलाई नै धितोमा राखि सो रकम बराबरको कर्जा वितरण गरेका छन् । त्यस्तै, कम्पनीहरुले पोलिसी लोन मार्फत पाँच अर्ब ९८