काठमाडौं । जीएमई कोरियाको आयोजनामा कोरियास्थितअसान रंगशालामा१६ देशका १६ टीमबीच भएको प्रतिष्पर्धात्मक खेलकोपहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ । नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए । अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५-२, श्रीलंकाले कम्बोडिया लाई २-१ रमंगोलियाले सि आई एस