१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

पक्राउ परेका कर्मचारीको रिहाईको माग गर्दै वन कर्मचारीद्धारा आन्दोलन

काठमाडौँ । वन तथा वातावरण मन्त्रालय अन्तरगतका बिभिन्न संङ्गठनहरुले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् । भदौँ २ गते सुर्खेत स्थित डिभिजन वन कार्यालयबाट वन अपराधको अनुसन्धानका सिलसिलामा पक्राउ पर्नु भएका ५८ वर्षीय धनीराम लामिछानेको मृत्यु भएपछि कर्तव्य पालना गर्ने कर्मचारीहरुलाई प्रशासनले निगरानीमा लिएको भन्दै नेपाल वन प्राबिधिक संघ, फेरेष्ट टेक्निसियन