कुन जिवन बीमा कम्पनीको कुन क्षेत्रमा कति ? काठमाडौं । तपाँईले जीवन बीमा गरे बापतको बुझाएको पैसा कहाँ लगानी भएको छ भन्ने जान्नु सबै बिमितको लागी आवश्यक विषय हो । नेपालमा बीमा व्यावसाय गरिरहेका १९ जिवन बीमा कम्पनीहरुले ४ खर्ब ७३ अर्ब ६३ करोड ३४ लाख ६२ हजार लगानी गरेको