१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

शिवम् सिमेन्ट्सको विशेष साधारण सभा सम्पन्न, संचालक संख्या ६ जना राख्ने प्रस्ताव पारित

काठमान्डौँ । शिवम् सिमेन्ट लिमिटेडले विशेष साधारण सभा अनामनगर स्थित कम्पनीको सभाहलमा सम्पन्न गरेको छ । सभा कम्पनीका संचालक अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसि संचालक समितिको निर्णय बमोजिम सभा समक्ष प्रस्तुत गरिएका सबै विशेष प्रस्तावहरु पारित गर्दै विशेष साधारण सभा सम्पन्न भएको हो । उपरोक्त संशोधन पश्चात कम्पनीको संचालक