१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

शुक्रबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको अन्तिम कारोबारको दिन समेत शेयर बजारमा ओरालोले निरन्तरता पाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९३ अकंले घटेर २०२२.६२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१३ कम्पनीको ३५ लाख ८८ हजार ८३३ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा १