१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

ओरालो लागेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । गत साताका बढेर बन्द भएको शेयर बजार यो साताको सुरुवात मै शेयर बजार ओरालो लागेको छ । आज भने शेयर बजार केही सामान्य अकंले ओरालो लागेको हो । साताको पहिलो कारोबारको दिने नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ७.७२ अकंले घटेर २०५९.५१ बिन्दुमा बन्द भएको छ । गत साताको अन्तिम