काठमाडाैं । अब देखि प्रत्येक आईतबार बिहान ११ बजे देखि १२ बजेसम्म श्रम मन्त्री शेर बहादुर कुँवरसँग वैदेशिक रोजगारीबाट पिडित व्यक्तिले सिधै गुनासो सुनाउँन सक्नेछन् । श्रम मन्त्री कुँवर आज देखि श्रमिकसाग श्रम मन्त्री कार्यक्रम शुरुवात गरेका छन् । यो कार्यक्रम प्रत्येक साता सोही समयमा हुनेछ । आज पहिलो दिन