काठमाडौं । पिपुल्स पावर लिमिटेडले आईपीओ ८१ करोड रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (भदौ १ गते) साँझ ५ बजेसम्ममा ७ लाख १२ हजार २४ जनाले ८१ लाख ९६ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा ३.५७ गुणा बढी आवेदन हो । कम्पनीले साउन