१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

नेपाल बैंक स्वतन्त्र संचालकमा दीपेन्द्र विक्रम थापाको राजीनामा स्विकृत

काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वतन्त्र संचालकमा दीपेन्द्र विक्रम थापाको राजीनामा स्विकृत भएको छ ।साउन ३० गते बसेको संचालक समितिले थापाले दिएको राजीनामालाई स्विकृत गरको बैैंकले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै जानकारी दिएको छ ।