अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

माघका लागि पनि घट्यो बैंकहरुको ब्याजदर, कुनमा पैसा राख्दा कति ब्याज पाइन्छ ?

काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर थप घटाएका छन् । प्रत्ययेक महिना ब्याजदर घटाइरहेका बैंकहरूले तरलता फालाफाल हुँदा माघका लागि पनि घटाएर नयाँ ब्याजदर लागु गरेका हुन् । पुस महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेप तर्फ औसत ४.८३४ प्रतिशत ब्याज प्रदान गरेका थिए । तर, माघ महिनाका लागि भने