१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

एनआईसी एशिया क्यापिटल र म्यूजिक नेपालबीच आइडिया टु आइपीओ सेवा सम्बन्धी सम्झौता

काठमाडौं । एनआईसीएशिया क्यापिटलको आइडिया टु आइपीओ सेवाअन्तर्गत म्यूजिक नेपाल लिमिटेडलाई संस्थागत परामर्श सेवा सहित म्यूजिक नेपाल लिमिटेडलाई आइपीओ जारी गर्ने चरणमा पु¥याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र म्यूजिक नेपाल लिमिटेड