काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थाका केही संस्थापक शेयरधनीहरुको नाममा भएको केही कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति तथा संस्थाले निवेदन दिन पाउनेछन् । शेयर खरिद गर्ने सूचना प्रकाशित भएको