काठमाडाैं । निसान मोटर इन्डियाले आफ्नो चर्चित सब-कम्प्याक्ट एसयूभी ‘म्याग्नाइट’ लाई नयाँ अवतारमा बजारमा ल्याएको छ। कम्पनीले सन् २०२६ को सुरुवातमै म्याग्नाइटको सीएनजी भर्सनमा पहिलो पटक अटोमेटिक गियरबक्स अर्थात् एएमटी प्रविधि भित्र्याएको हो। यो सार्वजनिक भएसँगै निसान म्याग्नाइट भारतीय बजारमा १० लाख भारतिय रूपैयाँ भन्दा कम मूल्यमा सीएनजी र अटोमेटिक