अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

गृह मन्त्रालयद्वारा सीडीओसहित ८ कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ पुगे?

काठमाडाैं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। सोमबार मन्त्रालयले डोल्पाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भीमराज कोइरालालाई पाँचथरको सहायक प्रजिअमा र बझाङका प्रजिअ कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेकाे हाे। यस्तै मन्त्रालयका उपसचिव जुनु हमाल ढकाललाई डोल्पाको प्रजिअ, राष्ट्रिय