काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थ मन्त्रालय फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मन्त्री पदको शपथ गराउनुभएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका थिए । संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति