१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

बिओके र हिमालयन बैङ्कले साढे ३ अर्बको ऋणपत्र जारी गर्ने, धितोपत्र बोर्डले दियो स्वीकृति 

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले २ बैकलाई ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको छ । बोर्डले शुक्रबार (साउन १३ गते) हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो । बैंक अफ काठमाण्डूबोर्डबाट अनुमति पाएसँगै बैंक अफ काठमाण्डूले ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । कम्पनीले