१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

खोटाङ केन्द्रबिन्दु बनाएर ६ म्याग्निट्युडको भूकम्प

काठमाडौं । आइतबार बिहान खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । उक्त भुकम्पले भोजपुरमा २ घरमा क्षति भएको छ ।भोजपुर नगरपालिका–१२ टक्सारमा २ घर र खोटाङको साकेला गाउँपालिकामा एउटा कच्ची घर भत्किएको छ । घर भत्किए पनि मानवीय क्षति नभएको खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश