१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

अर्थ मन्त्रालय फर्किने तयारीमा शर्मा, प्रचण्ड र देउवाबीच भयो सहमति

काठमाडौं । आर्थिक वर्ष २०७९।०८० को बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न गराएको र उक्त दिनको सीसीटीभी फुटेजसमेत डिलिट गरेको आरोप लागेपछि राजीनामा दिएका जनार्दन शर्मालाई अर्थ मन्त्रालयमा फर्काइने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका