१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेसंगै बढ्यो राजस्व

काठमाडौं । मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेसंगै जनकपुरस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ३० लाखभन्दा बढी राजस्व संकलन गरेको छ । आव २०७८र७९ रु ५५ करोड ५६ लाख ६८ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । सवारी करबाट ४२ करोड २२ लाख