१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

पैसाको जोहो गर्नुहोला: सयपत्री हाइड्रोपावरले साउन १३ गतेदेखि आईपीओ बिक्री खुला गर्दै

काठमाडौ. । सयपत्री हाइड्रोपावरले साउन १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । जस मध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३