१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

हत्यामा संलग्न रहेको अभियोगमा राम बहादुर दास पक्राउ

काठमाडौं । पिपरा गाउँपालिका–५ बस्ने ५६ वर्षीय राम बहादुर दासको हत्यामा संलग्न रहेको अभियोगमा सोही गाउँपालिका–४ बस्ने ४५ वर्षीय रामनाथ दासलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पिपरा गाउँपालिका–५ स्थित सहोडवा र एकरैया जाने बाटो नजिक रहेको आँप बगैचामा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा राम बहादुर दासको शव