१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

१८३ वटा स्थानीय तहमा अझै पेश भएन बजेट

काठमाडौं । स्थानिय तहले असार मसान्तमा पेश गरिसक्नु पर्ने बजेट अझै पेश गरेको छैन । साउन ६ गतेसम्ममा १८३ वटा स्थानीय तहले बजेट पेश गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयभित्र बजेट पेश नगर्ने स्थानीय तहलाई एकसाथ पत्र लेख्दै बजेट स्वीकृत गरी अद्यावधिक गराउन आदेश जारी गरेको