काठमाडौं । मौद्रिक नितीको मुख मै शेयर बजारमा ओरालो लागेको छ । साताको पाँचौ कारोबार दिन शेयर बजारमा केही सामान्य अकंले घटेको देखिएको छ । शेयर दिन यता निरन्तर झिनो सुधार देखिएको शेयर बजारमा आज भने सामान्य ओरालो लागेको छ । नेप्से घटेसँगै कारोबार समेत खुम्चिएको छ । मौद्रिक निति