१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सिन्धु विकास बैंकको साधारण सभा शुक्रबार बस्दै, शेयरधनीको हात रित्तो

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले १२औं वार्षिक साधारण सभा शुक्रबार (साउन ६ गते) का लागि बोलाएको छ । असार १७ गते बसेको संचालक समितिको बैठकले मिरावल रिर्सोट होटल धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान १० बजे बस्ने गरी सभा आव्हान गरेको हो । सभाले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने,