१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

एनआरएनएद्धारा शंखमुल पार्कमा सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं । गैरआवासीय नेपाली संघले निर्माण गरेको ललितपुर स्थित शंखमुख पार्कमा आज आईतबार साउन १ गतेका दिन सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । पूर्वमुख्यसचिव लीलामणि पौड्याल, ललितपुर महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजु महर्जन, गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष बद्री केसी, उपाध्यक्षद्वय नरेन्द्र भाट र आरके