काठमाडौ । गोर्खाज फाईनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । फाइनान्सले एक सूचना प्रकाशित गर्दै ३ पदका लागि कर्मचारी मागेको हो कम्पनीले ब्रान्च मेनेजर पदका लागि केहि, सम्बन्ध प्रबन्धकका लागि २ जना र आईटि पदका लागि एक जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका ईच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन