काठमाडौं । भिभोले आफ्नो प्राविधिक र नवीन उत्पादनहरूमार्फत प्रयोगकर्ताहरूको जीवनशैलीलाई अभिवृद्धि गर्न निरन्तर विकास गर्दै आइरहेको छ । भिभोले आफ्ना उत्पादनहरू सबैका लागि पहुँचयोग्य बनाउँन ग्राहकहरूलाई समय–समयमा विभिन्न अफरहरू र चाडपर्व सेल्सहरु प्रदान गर्छ । यसले गर्दा प्रयोगकर्ताहरुबाट भिभोले धेरै माया र समर्थन पाइरहेको छ । यसका साथै, ब्रान्डले आफ्ना