१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

तपाईलाई पर्यो कि ? यी ४ तरिकाबाट हेर्नुस् अपर हेवाखोला हाइड्रोपावरको आईपीओ रिजल्ट

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनिको आईपीओ बाँडफाँट कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडमा आज बिहान बाँडफाँट भएको हो । कम्पनीले असार २४ गतेदेखि असार २९ गतेसम्म निष्काशन गरेको आईपिओमा १४ लाख ५५ हजार ३८४ जनाले १ करोड ६० लाख ६० हजार ६१० कित्ताको लागि आबेदन दिएका