काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सविच आज मर्जर संबन्धी सम्झौता पत्रमा हस्ताक्षर हुनेछ । आज साँझ ६ बजे राजधानीको एक होटेलमा मर्जर संबन्धी सम्झौतामा दुवै कम्पनीका अध्यक्षले हस्ताक्षर गरेका छन् । १ महिनादेखि चलेको मर्जरले आज सार्थकता पाएको हो । सबैभन्दा कान्छो कम्पनी महालक्ष्मी लाइफले सर्वसाधारणमा आइपिओ