काठमाडौं । साताको चौथो दिन आकर्षक सुधार आएको शेयर बजारमा आज पनि निरन्तरता कायम राखेको छ । शेयर बजार केही दिन यता सुधार तिर लम्कि रहेको हो । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.७१ अकंले बढेर २००१.५३ बिन्दुमा कायम भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.५४