१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

लगानी गर्ने होइन त ? रसुवागढी हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । असार १३ गतेदेखि असार २७गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकोमा माग अनुसारको आवेदन नपरेका पछि अब म्याद थप गरी साउन १० गतेसम्म पुराएको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि