काठमाडौं । कवि,गीतकार, बाल साहित्यकार तथा प्याव्सन काठमाडौंका अध्यक्ष प्रेम राई परिक्षितका ५ पुस्तक एकैसाथ लोकार्पण गरिएको छ । शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, गीतकार कृष्ण हरि बराल, साहित्यकार अनन्त वाग्ले,डा यज्ञेश्वर निरौला लगायतले पुस्तक लोकार्पण गरेका हुन् । कार्यक्रममा गीतकार कृष्णहरि बरालले परिक्षितकाका गीति सङ्ग्रह