अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

कृषि बिकास बैक कर्मचारी संघ नेपाल को रक्तदान कार्याक्रम सम्पन्न

काठमाडौं । कृषि बिकास बैक लि को ५९ औ बार्षिक ऊत्सवको अवसरमा कृषि बिकास बैक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितीले आज मुख्य कार्यालयमा रक्तदान कार्याक्रम सम्पन्न गरेको छ । साथै कृषि बिकास बैक कर्मचारी संघ नेपालका अन्य प्रदेश समिती हरुले समेत माघ महिना भित्र देशभरनै रक्तदान गर्ने कार्याक्रम आयोजना