काठमाठौं । कृषि बिकास बैक लि को ५९ औ बार्षिक ऊत्सवको अवसरमा कृषि बिकास बैक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितीले आज मुख्य कार्यालयमा रक्तदान कार्याक्रम सम्पन्न गरेको छ । साथै कृषि बिकास बैक कर्मचारी संघ नेपालका अन्य प्रदेश समितीहरुले समेत माघ महिना भित्र देशभरनै रक्तदान गर्ने कार्याक्रम आयोजना गर्नेछन