काठमाडौं । साङ्गे विद्युत कम्पनी लिमिटेडले असार ३० का लागि बिशेष साधारण सभा बोलाएको छ । असार १४ गते बसेको संचालक समितिको बैठकले सो दिन कम्पनीको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो । सभाले कम्पनीा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा हालसम्मको संशोधन