काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म १० गुणा आवेदन परेको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार अन्तिम दिनसम्म १६ लाख ३ हजार ९७५ जना आवेदकले १ करोड ७९ लाख ७ हजार ९४० कित्ताका लागि १ अर्ब ७९ करोड ७ लाख ९४