काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजार घटेको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.८७ अकंले घटेर २०२८.७७ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ लाख ६३ हजार २२० कित्ता शेयर किनबेच भएको छ । नेप्से सामान्य अकंले घट्दा कारोबार १