काठमाडौं । समृद्धि फाइनान्सले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ फाइनान्स बोलपत्रद्वारा निष्कासन गरेको संस्थापक समूहतर्फको अवितरित हकप्रद असार १५ गते बाँडफाँट गरेको हो । कम्पनीले उक्त हकप्रद शेयर असार १ गतेदेखि ९ गतेसम्म ७ लाख ७२ हजार ६६६ कित्ता अवितरित हकप्रद शेयर गोप्य शिलबन्दी बोलपत्रद्धारा विक्री खुला गरेको