१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क ३४.१५ अर्ब रुपैयाँ, ३ कम्पनी करोड क्लबमा सिमित, टप ५ मा रोचक बन्दै प्रतिस्पर्धा

काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा निर्जीवन बीमा कम्पनीले ३४ अर्ब रुपैयाँ भन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको जेठ महिनासम्मको तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुले ३४ अर्ब १५ करोड ८८ लाख २१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । जेठ महिनामा मात्रै