काठमाडौं । बिओके क्यापिटल मार्केट लिमिटेडले हितग्राही (डिम्याट) खाता खोल्ने खातावालाहरुलाई वार्षिक संचालन शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले बैंक अफ काठमाण्डू लिमिटेडका शाखाबाट डिम्याट खाता खोलेका ग्राहकहरुलाई वार्षिक संचालन शुल्क बुझाउन भनेको हो । अघिल्लो आर्थिक वर्षहरुमा डिम्याट खाता खोल्नु भएका हितग्राहीहरुले प्रत्येक आर्थिक वर्षको वार्षिक संचालन शुल्क