१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

मर्जरपश्चात् यस्तो बन्नेछ सूर्या र ज्योति लाइफ इन्स्योरेन्स, कुन सूचकमा को बलियो ?

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जर सम्झौता भएको छ । आइतबार एक कार्यक्रमकाबीच दुवै कम्पनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा सूर्या लाइफका अध्यक्ष केशब प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा हस्ताक्षर गरिसकेकाले दुवै