काठमाडौं । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन । यस अघि असार १० गते नै आलेले आफूले ४८ घण्टाभित्र राजीनामा दिने बताएका थिए सोहि अनुसार अध्यक्ष नेपाललाई राजिनामा पत्र बुझाएका हुन । राजीनामा पत्र अध्यक्षलाई